Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Australian weather update for Monday, 2 February 2026 - सोमवार, २ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
01/02/2026 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Sunday, 1 February 2026 - आइतवार, १ फेब्रुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
31/01/2026 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
How to cater for your dietary restrictions - अस्ट्रेलिया बुझ्नुहोस्: 'डाएट्री रेस्ट्रिक्सन' बारे तपाईँले जान्नै पर्ने कुराहरू
30/01/2026 Duración: 11minAustralia is known as the allergy capital of the world. Our diverse population also means that we express our religious beliefs, ethics, health and personal choices through the food we eat. We called on some experts to help us navigate all the labelling, certifications and resources that can inform our food choices. - अस्ट्रेलियालाई विश्वकै 'एलर्जी क्यापिटल'को रूपमा चिनिन्छ। विविध पृष्ठभूमिहरू समावेश भएको जनसङ्ख्याका कारण आफ्नो धार्मिक विश्वास, नैतिक मूल्य मान्यता, स्वास्थ्यसम्बन्धी आवश्यकताहरू र व्यक्तिगत छनोटहरू खानेकुरा मार्फत व्यक्त गरिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले खाद्य सामाग्रीका लेबल, प्रमाणीकरण र उपलब्ध स्रोतहरू कसरी बुझ्ने र प्रयोग गर्ने भन्नेबारे खाद्य विशेषज्ञहरूबाट बुझ्ने छौँ, ताकि तपाईँलाई सुरक्षित र सही खानेकुरा छनोट गर्न सजिलो होस्।
-
शनिवार, ३१ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
30/01/2026 Duración: 01minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Friday, 30 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३० ज्यानुअरी २०२६
30/01/2026 Duración: 04minListen to the latest top news from Australia in Nepali, including the federal government's $40.1 million grant to establish the Neale Daniher National M-N-D Clinical Network for motor neurone disease research. - मोटर न्युरोन डिजिज (एमएनडी)को अनुसन्धानका लागि नील डानहर नेश्नल एमएनडी क्लिनिकल नेटवर्क स्थापना गर्न सङ्घीय सरकारद्वारा करिब चार करोड डलर घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
The hidden workforce behind Melbourne’s tram seats - मेलबर्नका ट्राम सिटहरू बनाउने अदृश्य हातहरू
29/01/2026 Duración: 08minMelbourne’s trams have been part of the city for more than 140 years. Almost half a million people ride them each day — but few know the story behind the seats they sit on. - मेलबर्नका ट्रामहरू सहरको पहिचानको हिस्सा बनेको १४० वर्षभन्दा लामो समय भइसकेको छ। दैनिक रूपमा करिब पाँच लाख मानिसहरू यसमा यात्रा गर्छन् तर ट्रामका सिटहरूको पछाडिको कथा भने धेरैलाई थाहा नहुन सक्छ। पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले मेलबर्नका ट्रामका सिटहरूसँग जोडिएका रोचक तथ्यहरू, यसमा शरणार्थी र आप्रवासी महिला कामदारहरूले खेलेको महत्त्वपूर्ण भूमिकाका बारे चर्चा गरेका छौँ। एक रिपोर्ट।
-
Nepal Update: Airport screenings for Nipah virus and one third independent candidates for direct election - नेपाल अपडेट: निपा भाइरसको उच्च सतर्कता र प्रत्यक्ष निर्वाचनमा एक तिहाइ स्वतन्त्र उम्मेद्वार
29/01/2026 Duración: 09minListen to the latest weekly update from Nepal, including heightened health alerts after Nipah virus infections reported in India, around 31 per cent youth candidates for direct election and a historic first-ever victory for Nepal’s women’s cricket team over a test-playing nation. - भारतमा निपा भाइरसको संक्रमण देखिएपछि नेपालले पनि संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, मार्च पाँचका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि करिब ३१ प्रतिशत युवाले प्रत्यक्ष तर्फ उम्मेदवारी दिएको निर्वाचन आयोगले भनाइ, राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बन्यो नेपाली काँग्रेस, राष्ट्रिय झन्डा दुरुपयोग नगर्न गृहको आग्रह, नेकपा एमाले र प्रलोपाबीच तालमेल, सार्वजनिक बहसको प्रस्ताव बालेनद्वारा अस्वीकार र महिला क्रिकेटमा पहिलो पटक टेस्ट राष्ट्रमाथि जित लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
-
Australian weather update for Friday, 30 January 2026 - शुक्रवार, ३० ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
29/01/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
The plan to tackle Australia's drowning crisis - अस्ट्रेलियामा गर्मी सुरु भएदेखि ४० भन्दा धेरैको डुबेर मृत्यु - यो रोक्न आखिर के गरिँदै छ?
29/01/2026 Duración: 09minSince the start of the summer season in Australia, more than 40 people have drowned, according to Royal Life Saving Australia. As drowning deaths have continued to rise following the COVID-19 pandemic, the Australian Water Safety Council has released a new Australian Water Safety Strategy 2030. The plan aims to strengthen national efforts to reduce drowning deaths by 50 percent by the end of the next decade. - अस्ट्रेलियामा यसपालि गर्मी मौसम सुरु भएदेखि ४० भन्दा धेरै मानिसहरू डुबेका घटनाहरू भइसकेको रोयल लाइफ सेभिङ अस्ट्रेलियाले जनाएको छ। कोभिड १९ को महामारी पछि डुबेर मृत्यु हुने घटनाहरू बढ्दै गएसँगै, अस्ट्रेलियन वाटर सेफ्टी काउन्सिलले नयाँ ‘अस्ट्रेलियन वाटर सेफ्टी स्ट्राटेजी २०३०’ योजना सार्वजनिक गरेको छ। उक्त योजनाले आगामी दशकको अन्त्यसम्म डुबेर हुने मृत्युको सङ्ख्या ५० प्रतिशत घटाउने राष्ट्रिय प्रयासलाई थप बलियो बनाउने लक्ष्य राखेको छ। एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Thursday, 29 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २९ ज्यानुअरी २०२६
29/01/2026 Duración: 03minListen to the latest top news from Australia in Nepali, including Nationals MP Colin Boyce's leadership challenge against David Littleproud. - नेश्नल्सका प्रमुख डेभिड लिटलप्राउडको नेतृत्वमाथि फ्लिन क्षेत्रका नेश्नल्स संसद कलिन बोइसको चुनौती लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘More to be done in mental health‘: Bharat Nepal becomes second-ever Nepali OAM winner - सिड्नीका भरत नेपाल बने ‘मेडल अफ दि अर्डर अफ अस्ट्रेलिया’ पाउने नेपाली मूलका दोस्रो व्यक्ति
28/01/2026 Duración: 25minBharat Nepal has been awarded the Medal of the Order of Australia (OAM) in the General Division for his service to the Nepali community of New South Wales and to mental health. Nepal, who migrated to Australia in 1997, is the second-ever Nepali OAM winner. He is a mental health researcher, advocate and a Mental Health First Aid Instructor. He is also the founding president of the not-for-profit organisation Australian Nepal Public Link (ANPL). SBS Nepali spoke with Nepal, who says a lot more is needed in the mental health space in the Nepali as well as the wider South Asian community. - अस्ट्रेलियामा र अन्तराष्ट्रिय रूपमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका मानिसहरूलाई हरेक वर्ष ज्यानुअरी २६ मा ‘अस्ट्रेलिया डे २०२६ अनर्स लिस्ट’ अन्तर्गत विभिन्न विधामा सम्मानित गरिन्छ, जसमा यस वर्ष समग्रमा ९४९ अस्ट्रेलियनहरू परेका छन्। ती मध्ये, भरत नेपाल मेडल अफ दि अर्डर अफ अस्ट्रेलियाको जेनेरल डिभिजनमा सम्मानित भएका हुन्। न्यु साउथ वेल्सको नेपाली समुदाय र त्यस्तै गरी मानसिक स्वास्थ्यमा पुर्याएको योगदानका लागि सम्मानित भएका
-
Australian weather update for Thursday, 29 January 2026 - बिहीवार, २९ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
28/01/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
What actually happened on January 26? - अस्ट्रेलिया बुझ्नुहोस्: ज्यानुअरी २६ को वास्तविकता
28/01/2026 Duración: 09minJanuary 26 is one of the most debated dates in Australia’s history. Often described as the nation’s birthday, the day marks neither the formal founding of the colony nor the creation of the Commonwealth. Instead, it reflects a layered history shaped by colonisation, political decisions, and ongoing First Nations resistance. Understanding what actually happened on January 26 reveals why the date is experienced so differently across the country. - अस्ट्रेलियाको इतिहासमा सबैभन्दा विवादास्पद दिनहरूमध्ये एक हो, ज्यानुअरी २६। प्राय यसलाई देशको जन्मदिनको रूपमा वर्णन गरिन्छ, तर यो दिन न त उपनिवेशको औपचारिक स्थापना भएको दिन हो न त कमनवेल्थ बनेको। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले ज्यानुअरी २६ को ऐतिहासिक पृष्ठभूमि, यस दिनलाई किन सार्वजनिक बिदाको रूपमा मानियो र किन यहाँका विभिन्न समुदायले यसलाई फरक फरक रूपमा बुझ्छन् र अनुभव गर्छन् भन्ने बारे चर्चा गरेका छौँ।
-
SBS Nepali Australian News Headlines: Wednesday, 28 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २८ ज्यानुअरी २०२६
28/01/2026 Duración: 04minListen to the latest top news from Australia in Nepali, including hot temperatures forecast today for parts of New South Wales and Queensland, bringing another day of extreme fire danger and scorching conditions. - साउथ अस्ट्रेलिया र भिक्टोरिया पछि आज न्यु साउथ वेल्स र क्वीन्सल्यान्डका केही भागहरू चरम गर्मी र डढेलोको जोखिममा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 28 January 2026 - बुधवार, २८ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
27/01/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Tuesday, 27 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २७ ज्यानुअरी २०२६
27/01/2026 Duración: 03minListen to the latest top news from Australia in Nepali, including Victorian fire crews bracing for catastrophic conditions as thousands evacuated ahead of record heat. - भिक्टोरियाका विभिन्न क्षेत्रमा डढेलोको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Tuesday, 27 January 2026 - मङ्गलवार, २७ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
26/01/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Monday, 26 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २६ ज्यानुअरी २०२६
26/01/2026 Duración: 04minListen to the latest top news from Australia in Nepali, including Prime Minister Anthony Albanese's message of hope, hard work, and national unity with new citizens sworn in at Canberra. - देशभर हजारौँले अस्ट्रेलिया डेको उपलक्ष्यमा लिए अस्ट्रेलियन नागरिकता लिँदै गर्दा प्रधानमन्त्री एन्थोनी आल्बनिजीबाट आशा, मिहिनेत र राष्ट्रिय एकताको सन्देश लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 26 January 2026 - सोमवार, २६ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
25/01/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
‘I just have to give my best!’: Shivali Gurung to make Australian Grand Slam ‘debut’ for Nepal - शिभाली गुरुङ: १४ वर्षमै अस्ट्रेलियन ग्रान्ड स्लाम खेल्ने ‘पहिलो नेपाली’, फुटबलबाट टेनिस कसरी?
24/01/2026 Duración: 09minShivali Gurung is representing Nepal in the Asia-Pacific Elite 14 and Under Trophy 2026 in the Australian Grand Slam. Initially interested in soccer, she says her father introduced her to tennis when she was six, and she has not looked back since. Gurung is currently ranked fourth in Asia in the U-14 category. Our Nepal correspondent, Pratichya Dulal, spoke with Gurung about her preparations for the tournament down under from January 28 to 30, before she left to train at Malaysia's Mouratoglou Academy. - ज्यानुअरी १२ बाट सुरु भएको अस्ट्रेलियन ओपन अन्तर्गत हुने एसिया प्यासिफिक एलिट ट्रफीमा नेपालको प्रतिनिधित्व गर्दै शिभाली गुरुङले खेल्दै छिन्। उनी १४ वर्ष र मुनिको विधामा खेल्ने भएकी हुन्। फुटबलमा रुचि राख्ने शिभालीलाई ६ वर्षको हुँदा बुवाले टेनिस खेल्न लगेयता उनले निरन्तर टेनिस खेल्दै आएकी छन्। गुरुङ हाल एसियाको यू-१४ तर्फको चौथो वरीयताकी खेलाडी हुन्। अस्ट्रेलिया आउनु अगि केही समय मलेसियास्थित मोराटोग्लु एकेडेमीमा अभ्यासमा बिताएकी थिइन्। उक्त एकेडेमीमा उनले एक वर्षको छात्रवृत्ति पाएकी हुन्। अस्ट्रेलियामा ज्यानु