Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 258:27:40
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • Nepal Update: RSP national convention begins, further obstructions for tea export and bird flu shuts the zoo - नेपाल अपडेट: रास्वपाको महाधिवेशन सुरु, चिया निर्यातमा फेरी अवरोध र बर्ड फ्लुका कारण चिडियाखाना बन्द

    Nepal Update: RSP national convention begins, further obstructions for tea export and bird flu shuts the zoo - नेपाल अपडेट: रास्वपाको महाधिवेशन सुरु, चिया निर्यातमा फेरी अवरोध र बर्ड फ्लुका कारण चिडियाखाना बन्द

    22/06/2026 Duración: 05min

    Listen to Nepal Update, a weekly podcast from SBS Nepali featuring some of the top stories from Nepal in the past seven days. - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।

  • ह्यान्सनको भाषणको चर्को आलोचना, आप्रवासी लगायत संवेदनशील समुदायलाई निशाना बनाएको आरोप

    ह्यान्सनको भाषणको चर्को आलोचना, आप्रवासी लगायत संवेदनशील समुदायलाई निशाना बनाएको आरोप

    22/06/2026 Duración: 14min

    वन नेसन नेत्री पोलिन ह्यान्सनले नेसनल प्रेस क्लबमा दिएको भाषणलाई लिएर व्यापक आलोचना भएको छ। आप्रवासी, ट्रान्सजेन्डर अस्ट्रेलियन, नव अभिभावक तथा सार्वजनिक प्रसारण संस्थाहरूलाई लक्षित गरेको भन्दै उनको भाषणको आलोचना गरिएको हो। सेनेटर ह्यान्सनमाथि स्पष्ट र विश्वसनीय नीति तथा समाधान प्रस्तुत गर्न नसकेको आरोप लगाइएको छ। उनका आलोचकहरूले उक्त भाषणलाई चिन्ताजनक र गैरजिम्मेवारपूर्ण भन्दै यसले समाजका संवेदनशील तथा कमजोर समुदायहरूलाई अनावश्यक रूपमा निशाना बनाएको बताएका छन्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का

  • Australian weather update for Tuesday, 23 June 2026 - मङ्गलवार, २३ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    Australian weather update for Tuesday, 23 June 2026 - मङ्गलवार, २३ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    22/06/2026 Duración: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न त

  • Group B: Who will top the group? Raju Kaji Shrestha predicts - समुह बी: कसले जित्ला? अनुमान राजुकाजी शाक्यको

    Group B: Who will top the group? Raju Kaji Shrestha predicts - समुह बी: कसले जित्ला? अनुमान राजुकाजी शाक्यको

    22/06/2026 Duración: 04min

    Welcome to FIFA World Cup predictions. Nepali football legend Raju Kaji Shakya has shared his assessment of which teams from Group B might advance to the knockout stage. The group includes host nation Canada, along with Switzerland, Bosnia and Herzegovina, and Qatar. Shakya had earlier stated during his visit to Australia a few months before the World Cup began that, although Canada appears strong as the host nation, Switzerland looked to have the greatest potential to advance from Group B. Note: Bosnia and Herzegovina was not confirmed to be in the group at the time this conversation took place. - फिफा विश्वकप अनुमान अन्तर्गत नेपाली फुटबल हस्ती राजुकाजि शाक्यले समूह 'बी'बाट कुन टिम नकआउट चरणमा पुग्न सक्ला भनेर आफ्नो अनुमान सुनाएका छन्। यस समूहमा आयोजक राष्ट्र क्यानडा, साथै स्विट्जरल्याण्ड, बोस्निया एन्ड हर्जगोभिना र कतार रहेका छन्। जसमध्ये क्यानडा समूह तालिकामा सबैभन्दा माथि रहेको छ भने स्विट्जरल्याण्ड दोस्रो त्यस्तै बोस्निया एन्ड हर्जगोभिना र कतार क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्। र शाक्यले विश्वकप सु

  • US, Iran to pursue talks after first meeting | Morning News Bulletin 22 June 2026 - आजका प्रमुख समाचार: सोमवार, २२ जुन २०२६

    US, Iran to pursue talks after first meeting | Morning News Bulletin 22 June 2026 - आजका प्रमुख समाचार: सोमवार, २२ जुन २०२६

    22/06/2026 Duración: 05min

    In this bulletin, US and Iran wrap up first round of nuclear talks, the government says it's ready to tackle avian flu. And in sport, Spain bounces back with a 4-nil World Cup win over Saudi Arabia. - बजारमा आवास आपूर्ति बढाउन न्यु साउथ वेल्स सरकारले प्रि-फेब्रिकेटेड घरहरूलाई प्रवर्द्धन गर्ने, अमेरिका र इरानबिच स्विट्जरल्याण्डमा भएको वार्ताको पहिलो चरण सम्पन्न र पाराग्वे विरुद्धको खेलका लागि सकरुजको तयारी लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  • सोमवार, २२ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    सोमवार, २२ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    21/06/2026 Duración: 01min

    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

  • Australian weather update for Sunday, 21 June 2026 - आइतवार, २१ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    Australian weather update for Sunday, 21 June 2026 - आइतवार, २१ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    20/06/2026 Duración: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न त

  • Bal Jagat: Eva Chhetri and Sarvika Tripathi’s Nepali poems - बाल जगत्: इभा क्षेत्री र सार्भिका त्रिपाठीका नेपाली कविताहरू

    Bal Jagat: Eva Chhetri and Sarvika Tripathi’s Nepali poems - बाल जगत्: इभा क्षेत्री र सार्भिका त्रिपाठीका नेपाली कविताहरू

    20/06/2026 Duración: 02min

    Welcome to Bal Jagat, a new series featuring poems recited by students studying at various Nepali language schools in Australia. This SBS Nepali initiative aims to showcase the creative expression and imagination of second-generation Nepali speakers growing up in Australia. In this episode, Eva Chhetri from Geelong Nepali Pathshala and Sarvika Tripathi from Aintree Nepali Pathshala recite their poems. If you would like your children to participate, send us an email at nepali.program@sbs.com.au. - अस्ट्रेलियामा सञ्चालन भइरहेका विभिन्न नेपाली भाषा विद्यालयमा पढ्दै गरेका केही विद्यार्थीहरूले वाचन गरेका कविताहरूको यो विशेष प्रस्तुति, बाल जगत्‌मा तपाईँलाई स्वागत छ। एसबीएस नेपालीको प्रयास रहने यस विशेष शृङ्खलामा अस्ट्रेलियामा हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपाली भाषीहरूका भावना, कल्पना र सिर्जनात्मक अभिव्यक्तिलाई समेटिने छ। यस भागमा जीलङ नेपाली पाठशालाकी इभा क्षेत्री र एन्ट्री नेपाली पाठशालाकी सार्भिका त्रिपाठीले आफ्ना कविताहरू वाचन गरेका छन्। आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने, हामीलाई nepali.progr

  • How the beautiful game brings about beautiful change - फुटबलको सहाराबाट समुदाय विकास गर्ने अस्ट्रेलियाका नेपाली र अन्य आप्रवासीहरूको कथा

    How the 'beautiful game' brings about beautiful change - फुटबलको सहाराबाट समुदाय विकास गर्ने अस्ट्रेलियाका नेपाली र अन्य आप्रवासीहरूको कथा

    19/06/2026 Duración: 09min

    The FIFA World Cup 2026 is now underway, and football is once again at the centre of attention around the world. But away from the big lights and global headlines, there are people using football in quieter, powerful ways to build community and drive social cohesion. - फिफा विश्वकप २०२६ सुरु भए सँगै संसारभर नै माहौल अहिले फुटबलमय बनेको छ। तर यस्तो रौनक अनि संसारै हल्लाउने हेडलाइन भन्दा टाढा बसेर पनि मानिसहरू फुटबलको सहाराबाट आफ्नो समुदाय निर्माण र सामाजिक एकताको लागि काम गरिरहेका छन्। आजको यो पोडकास्ट अङ्कमा हामी अस्ट्रेलियामा बसोबास गर्ने नेपाली लगायत विभिन्न आप्रवासी पृष्ठभूमिका यस्ता केही विशेष व्यक्तिहरूको कथा लिएर आएका छौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप स

  • Australian weather update for Saturday, 20 June 2026 - शनिवार, २० जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    Australian weather update for Saturday, 20 June 2026 - शनिवार, २० जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    19/06/2026 Duración: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here. - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

  • A Nepali woman dies in a Lalor car crash - मेलबर्न सडक दुर्घटना: एक नेपाली महिलाको मृत्यु

    A Nepali woman dies in a Lalor car crash - मेलबर्न सडक दुर्घटना: एक नेपाली महिलाको मृत्यु

    19/06/2026 Duración: 04min

    A 49-year-old Nepali woman has died in a crash at Lalor, Melbourne. On Friday, 19 June, after 6 am, emergency services were called after two cars collided at the intersection of Dalton Road and Burton Street. Victoria Police say the female was treated by paramedics but died at the scene. The 52-year-old male driver of the same vehicle was arrested at the scene. The driver and sole occupant of the second vehicle was transported to hospital with minor injuries, as investigations continue. - मेलबर्नको सीबीडीबाट करिब २० किलोमिटर उत्तर तर्फ पर्ने लेलरमा शुक्रवार, जुन १९ २०२६ मा भएको सडक दुर्घटनामा परि एक ४९ वर्षीय महिलाको मृत्यु भएको छ। भिक्टोरिया प्रहरीको विज्ञप्ति अनुसार आज बिहान ६ बजेको आसपास डल्टन रोड र बर्टन स्ट्रीटको इन्टरसेक्सनमा दुई वटा गाडी ठोक्किएको जानकारी पछि, आपत्कालीन सेवालाई बोलाइएको थियो। गाडीका चालक पक्राउमा परेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। एक रिपोर्ट।Police are urging anyone who witnessed the collision, has dashcam or CCTV, or anyone with information to contact Crime Stopper

  • US and Iran sign MOU on peace deal | Morning News Bulletin 19 June 2026 - आजका प्रमुख समाचार: शुक्रवार, १९ जुन २०२६

    US and Iran sign MOU on peace deal | Morning News Bulletin 19 June 2026 - आजका प्रमुख समाचार: शुक्रवार, १९ जुन २०२६

    19/06/2026 Duración: 05min

    In this bulletin, the US lifts its blockade in the Strait of Hormuz, Australia announces a $100 million package to boost Ukraine's defence. And in football, the Socceroos on to the knockout stages of the World Cup if they win on Saturday. - मेलबर्नको लेलरमा आज बिहान भएको एक सडक दुर्घटनामा एक नेपाली महिलाको मृत्यु लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  • Pauline Hanson reveals One Nation policies at the NPC - पलिन ह्यान्सनको भाषण किन चर्चामा?

    Pauline Hanson reveals One Nation policies at the NPC - पलिन ह्यान्सनको भाषण किन चर्चामा?

    18/06/2026 Duración: 05min

    Pauline Hanson has declared Australia should be a monoculture, in a sweeping address at the nation's most coveted political platform, the National Press Club. She's also criticised the public broadcasters and confirmed its official One Nation policy to scrap funding to SBS. - अस्ट्रेलियाका सबैभन्दा प्रतिष्ठित राजनीतिक मञ्चहरूमध्ये एक, नेशनल प्रेस क्लबमा, वन नेशनकी प्रमुख पलिन ह्यान्सनले आफ्नो पहिलो सम्बोधन दिएकी छन्। बुधवार आफ्नो भाषणका क्रममा ह्यान्सनले अस्ट्रेलियामा सांस्कृतिक एकरूपता अर्थात् ‘मोनोकल्चर’ हुनुपर्ने धारणा राखेकी थिइन्। यससँगै उनले सार्वजनिक प्रसारकहरूको आलोचना गर्दै एसबीएसका लागि सरकारी वित्तीय सहयोग बन्द गर्ने वन नेशनको नीति रहेको बताइन्। एक रिपोर्ट।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

  • Padam Kafley shares the decades-long journey of Bhutanese refugees in his new novel, Yug Yatra - हामीलाई आफ्नै जन्मभूमिमा जान भने भुटानले रोकेको छ: पदम काफ्लेको युग यात्रा

    Padam Kafley shares the decades-long journey of Bhutanese refugees in his new novel, Yug Yatra - 'हामीलाई आफ्नै जन्मभूमिमा जान भने भुटानले रोकेको छ': पदम काफ्लेको युग यात्रा

    18/06/2026 Duración: 28min

    Bhutanese refugee writer Padam Kafle, who spent his teenage years in Bhutan, nearly two decades in refugee camps in Nepal, and later resettled in Australia in 2009, has turned his lived experience into a novel titled Yug Yatra. The 51-year-old spoke with SBS Nepali, reflecting on the long and difficult journey of Bhutanese refugees, who were forced into displacement from their homeland, spent years in exile in Nepal, and eventually resettled in Australia. - किशोरावस्थासम्म भुटानमा र त्यसपछिको लगभग दुई दशक नेपालको शरणार्थी शिविरमा हुँदै सन् २००९ मा अस्ट्रेलिया आइपुगेका पदम काफ्लेले भुटानी शरणार्थीहरूको यी यात्रालाई आफ्नो उपन्यास युग यात्रा मार्फत पाठक सामु ल्याएका छन्। ५१ वर्षीय काफ्लेले भुटानबाट आफ्नो पुर्खाहरूको थलो नेपालमा शरणार्थीका रूपमा बस्नु परेको कठिन अवस्था र त्यसपछि अस्ट्रेलिया आएर पाएको स्वतन्त्रता र समर्थनको बारेमा यो पुस्तकले इतिहासको पाटोलाई समावेश गर्ने एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesd

  • Australian weather update for Friday, 19 June 2026 - शुक्रवार, १९ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    Australian weather update for Friday, 19 June 2026 - शुक्रवार, १९ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    18/06/2026 Duración: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न त

  • World Cup Update: England outclass Croatia while Portugal held by DR Congo - विश्वकप २०२६ अपडेट: इङ्ग्ल्यान्डको क्रोएसियामाथि जित, पोर्चुगल डीआर कङ्गोसँग बराबरीमा रोकियो

    World Cup Update: England outclass Croatia while Portugal held by DR Congo - विश्वकप २०२६ अपडेट: इङ्ग्ल्यान्डको क्रोएसियामाथि जित, पोर्चुगल डीआर कङ्गोसँग बराबरीमा रोकियो

    18/06/2026 Duración: 04min

    African teams keep shining on Day 7 of the FIFA World Cup 2026 after DR Congo and Ghana get positive results against Portugal and Panama. Harry Kane was the star in England's decisive win over Croatia. - विश्वकप २०२६ को सातौँ दिनमा अफ्रिकी टोलीहरूले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो र घानाले क्रमशः पोर्चुगल र पानामाविरुद्ध सकारात्मक नतिजा हासिल गरेका छन्। इङ्ग्ल्यान्डका ह्यारी केनले क्रोएसियामाथिको निर्णायक जितमा प्रमुख भूमिका निर्वाह गर्दै खेलका स्टार बनेका छन्।Stream all 104 matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament.  Visit: https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 Subscribe to the SBS Nepali podcast here. - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On De

  • गत सात दिनका प्रमुख विश्व समाचार

    गत सात दिनका प्रमुख विश्व समाचार

    18/06/2026 Duración: 06min

    इरानले शान्ति सम्झौता उल्लङ्घन गरे अमेरिकाले फेरि आक्रमण सुरु गर्ने ट्रम्पको चेतावनी, केप भर्डेको विश्वकप टोलीका नायक बने सोसल मिडियामा चर्चित, नौ वर्षीय अस्ट्रेलियन बालिकालाई कथित रुपमा गोली हानी हत्या गरेको आरोपमा एक पाकिस्तानी प्रहरी अधिकारी पक्राउ परेको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुन

  • How do charities and individual fundraisers work in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: ‘च्यारिटी’ र ‘फन्डरेजिङ’ बारे बुझ्नै पर्ने कुराहरू

    How do charities and individual fundraisers work in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: ‘च्यारिटी’ र ‘फन्डरेजिङ’ बारे बुझ्नै पर्ने कुराहरू

    18/06/2026 Duración: 10min

    What are the rules around raising money and charities? How can you ensure you don't get scammed? Here is what you need to know if you're donating, raising money yourself or launching an online crowdfunding appeal. - कुनै पनि सामाजिक वा परोपकारी कामका लागि चन्दा उठाउने अभियान सही हो कि होइन भनेर कसरी थाहा पाउने? अनि यदि तपाईँ आफैँले सहयोगका लागि चन्दा उठाउन चाहनुहुन्छ भने, त्यसको सुरुवात कसरी गर्ने? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी अस्ट्रेलियामा फन्डरेजिङ सम्बन्धी नियमहरूका बारेमा चर्चा गर्नेछौँ। चाहे तपाईँ कुनै परोपकारी संस्थालाई दान गर्दै हुनुहुन्छ वा आफैँ सहयोगका लागि चन्दा उठाउँदै हुनुहुन्छ भने यो जानकारी तपाईँका लागि उपयोगी हुन सक्छ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।थप सुन्नुहोस्

  • Two children dead after pram, car crash in Sydney | Morning News Bulletin 18 June 2026 - आजका प्रमुख समाचार: बिहीवार, १८ जुन २०२६

    Two children dead after pram, car crash in Sydney | Morning News Bulletin 18 June 2026 - आजका प्रमुख समाचार: बिहीवार, १८ जुन २०२६

    18/06/2026 Duración: 05min

    In this bulletin, two children in a pram killed in a south-west Sydney crash, Donald Trump addresses concerns over text of peace deal with Iran. And in sport, the AFL hands a record fine to the Gold Coast over breaches of the umpire contact rule. - सिड्नीको दक्षिण–पश्चिम क्षेत्रमा दुई बालबालिकाको ज्यान जाने गरि भएको कार दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  • Australian weather update for Thursday, 18 June 2026 - बिहीवार, १८ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    Australian weather update for Thursday, 18 June 2026 - बिहीवार, १८ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    17/06/2026 Duración: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here. - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुह

página 25 de 102