Sbs Nepali -

कसरी आप्रवासीहरूले मेलबर्नको एउटा बाटोलाई विश्वको सबैभन्दा ‘कूल स्ट्रीट’ बनाए?

Informações:

Sinopsis

उत्तर पूर्वी मेलबर्नको हाई स्ट्रीटले “वर्ल्ड्स कूलेस्ट स्ट्रीट”को दर्जा पाएको छ। आदा शताब्दीभन्दा लामो समयदेखि त्यहाँ पसल चलाइरहेका व्यवसायीहरू यस बारे के भन्छन्?