Sbs Nepali -
What is Closing the Gap? - अस्ट्रेलिया बुझ्नुहोस्: ‘क्लोजिङ्ग द ग्याप’ भनेको के हो?
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:05:38
- Mas informaciones
Informações:
Sinopsis
Australia has one of the highest life expectancies in the world. On average, Australians live to see their 83rd birthday. But for Aboriginal and Torres Strait Islander peoples, life expectancy is about eight years less. Closing the Gap is a national agreement designed to change that. By improving the health and wellbeing of First Nations, they can enjoy the same quality of life and opportunities as non-Indigenous Australians. - अस्ट्रेलियनहरूको औसत आयु अन्य धेरै मुलुकको तुलनामा बढी रहेको मानिन्छ। यहाँका मानिसहरू सरदर ८३ वर्ष बच्ने गर्दछन्। तर जब यो कुरा आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका मानिसहरूमा आउँछ, उनीहरूको आयु अरूको भन्दा लगभग आठ वर्ष कम छ। क्लोजिङ्ग द ग्याप यस्तो एउटा राष्ट्रिय सम्झौता हो, जसको उदेश्य आदिवासी मानिसहरूको स्वास्थ्य र कल्याणको सुधार गर्दै, अन्य अस्ट्रेलियनहरू जस्तै उनीहरूको जीवनस्तर उन्नति गर्ने हो। त्यसो भए क्लोजिङ्ग द ग्यापको सुरुवात किन र कसरी भयो त?