Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
SBS Nepali Australian weather update: Saturday, 7 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ७ जुन २०२५
06/06/2025 Duración: 02minAustralian weather update for Saturday, 7 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
सामुदायिक गतिविधि अपडेट: अस्ट्रेलियाभर कहाँ के-के कार्यक्रम हुँदैछन्?
06/06/2025 Duración: 09minअस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
What is Closing the Gap? - अस्ट्रेलिया बुझ्नुहोस्: ‘क्लोजिङ्ग द ग्याप’ भनेको के हो?
06/06/2025 Duración: 05minAustralia has one of the highest life expectancies in the world. On average, Australians live to see their 83rd birthday. But for Aboriginal and Torres Strait Islander peoples, life expectancy is about eight years less. Closing the Gap is a national agreement designed to change that. By improving the health and wellbeing of First Nations, they can enjoy the same quality of life and opportunities as non-Indigenous Australians. - अस्ट्रेलियनहरूको औसत आयु अन्य धेरै मुलुकको तुलनामा बढी रहेको मानिन्छ। यहाँका मानिसहरू सरदर ८३ वर्ष बच्ने गर्दछन्। तर जब यो कुरा आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका मानिसहरूमा आउँछ, उनीहरूको आयु अरूको भन्दा लगभग आठ वर्ष कम छ। क्लोजिङ्ग द ग्याप यस्तो एउटा राष्ट्रिय सम्झौता हो, जसको उदेश्य आदिवासी मानिसहरूको स्वास्थ्य र कल्याणको सुधार गर्दै, अन्य अस्ट्रेलियनहरू जस्तै उनीहरूको जीवनस्तर उन्नति गर्ने हो। त्यसो भए क्लोजिङ्ग द ग्यापको सुरुवात किन र कसरी भयो त?
-
SBS Nepali Australian News Headlines: Friday, 6 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ६ जुन २०२५
06/06/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia's lowest-paid workers just got a pay rise. Here's how much wages will increase - जुलाई एकदेखि अस्ट्रेलियामा न्यूनतम ज्याला बढ्ने - तपाईँले कति पाउनुहुन्छ?
05/06/2025 Duración: 03minThe decision impacts roughly three million workers on award wages, including cleaners, retail workers and childcare workers. - अस्ट्रेलियामा न्यूनतम तलबमा काम गर्ने करिब ३० लाख कामदारहरूको तलब बढ्ने भएको छ। फेयर वर्क कमिसनले आउँदो जुलाई १ देखि लागु हुने गरी न्यूनतम तलब ३.५ प्रतिशतले बढाउने निर्णय गरेको हो। न्यूनतम तलब घण्टाको २४ डलर १० सेन्ट रहँदै आएकोमा जुलाई एक देखि २४ डलर ९४ सेन्ट पुग्ने छ।
-
SBS Nepali Australian weather update: Friday, 6 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ६ जुन २०२५
05/06/2025 Duración: 02minAustralian weather update for Friday, 6 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
05/06/2025 Duración: 05minभारतमा क्रिकेट रङ्गशाला बाहिर भएको भागदौडमा ११ जनाको मृत्यु, अमेरिकाद्वारा गाजा सम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव अस्वीकार र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई च्याम्पियनसिप लिगको उपाधि लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
‘देख्या छु, नजिकै गाको छु, हावा खाको छु तर चढेको छैन’: अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२५
05/06/2025 Duración: 10minसन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखरमा पहीलोपटक पाइला टेकेको दिनको सम्झनामा हरेक वर्ष मे २९ का दिन, इन्टरनेशनल एभरेस्ट डे, भनेर सगरमाथा दिवस मनाउने चलन छ। यसै क्रममा गत सप्ताह अस्ट्रेलियामा रहेका नेपाली सामुदायिक संस्थाहरूको महासङ्घको (फेन्का) आयोजनामा अस्ट्रेलियाका सबैजसो राज्य तथा प्रदेशहरूमा विभिन्न कार्यक्रमहरू गरिएका थिए। शनिवार, ३१ मेमा न्यु साउथ वेल्सको सिड्नीमा भएको फेन्काको यस्तै एक कार्यक्रममा नेपाली सङ्घ संस्थाका विभिन्न प्रतिनिधीसँगै अस्ट्रेलियन राजनीतिक व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो। एक रिपोर्ट।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ५ जुन २०२५
05/06/2025 Duración: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Thursday, 5 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ५ जुन २०२५
04/06/2025 Duración: 02minAustralian weather update for Thursday, 5 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian weather update: Thursday, 5 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ५ जुन २०२५
04/06/2025 Duración: 02minAustralian weather update for Thursday, 5 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ४ जुन २०२५
04/06/2025 Duración: 04minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Calls for more to be done to address natural disaster costs - प्राकृतिक प्रकोपका कारण अस्ट्रेलियालाई दुई अर्ब डलरभन्दा बढीको आर्थिक भार
04/06/2025 Duración: 07minNew Treasury analysis shows the cost of Cyclone Alfred and other floods across New South Wales and Queensland has reached around $2.2 billion dollars. Community leaders, economists and climate researchers want Australia to do more to address the costs. - अस्ट्रेलियामा पछिल्लो समय आएका बाढी, आधि र चक्र वात जस्ता प्राकृतिक प्रकोपका कारण सरकारलाई ठुलो आर्थिक भार परेको बताइएको छ। ट्रेजरीले सार्वजनिक गरेको पछिल्लो विश्लेषणका अनुसार न्यु साउथ वेल्स र क्वीन्सल्यान्डमा पछिल्ला केही महिनामा आएका एल्फ्रेड चक्रवात, वर्षा र बाढीले सरकारी अर्थतन्त्रमा २.२ अर्ब अस्ट्रेलियन डलरको घाटा पुर्याएको छ।
-
SBS Nepali Weekly Update: Finance Minister announces national budget - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
03/06/2025 Duración: 07minListen to this week’s top stories from Nepal. - नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ। अध्यागमन प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन ‘अनलाइन पेमेन्ट’ र भिसा व्यवस्था लागु गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Wednesday, 4 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ४ जुन २०२५
03/06/2025 Duración: 01minAustralian weather update for Wednesday, 4 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
03/06/2025 Duración: 06minListen to the top Australian news from the last seven days. - घरेलु हिंसालाई रोक्न थप लगानी गर्ने न्यु साउथ वेल्स सरकारको घोषणा, वेस्टर्न अस्ट्रेलियाकी सांसद डोरिन्डा कक्स ग्रीन्स पार्टीलाई छोडेर लेबरमा प्रवेश र अस्ट्रेलियन फुटबल टोली सकरूजको विश्वकपमा स्थान बनाउन यात्रा जारी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
03/06/2025 Duración: 06minघरेलु हिंसालाई रोक्न थप लगानी गर्ने न्यु साउथ वेल्स सरकारको घोषणा, वेस्टर्न अस्ट्रेलियाकी सांसद डोरिन्डा कक्स ग्रीन्स पार्टीलाई छोडेर लेबरमा प्रवेश र अस्ट्रेलियन फुटबल टोली सकरूजको विश्वकपमा स्थान बनाउन यात्रा जारी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
03/06/2025 Duración: 06minListen to the top Australian news from the last seven days. - घरेलु हिंसालाई रोक्न थप लगानी गर्ने न्यु साउथ वेल्स सरकारको घोषणा, वेस्टर्न अस्ट्रेलियाकी सांसद डोरिन्डा कक्स ग्रीन्स पार्टीलाई छोडेर लेबरमा प्रवेश र अस्ट्रेलियन फुटबल टोली सकरूजको विश्वकपमा स्थान बनाउन यात्रा जारी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३ जुन २०२५
03/06/2025 Duración: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, ३ जुन २०२५
02/06/2025 Duración: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?