Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
हाम्रो आर्काइभबाटः विश्व साइकल यात्री फुर्तेम्बा शेर्पासँगको रमाइलो कुराकानी
02/06/2025 Duración: 12minएसबीएसले यस पटक ५० वर्ष पुरा गर्दै आफ्नो स्वर्ण जयन्ती मनाउँदै छ। यस क्रममा सन् २००३ मा एसबीएस नेपाली प्रसारण सुरु भए यताका रोचक सामाग्रीहरू हाम्रो आर्काइभबाट झिकेर हामी क्रमिक रूपमा प्रस्तुत गदैछौं। यस क्रममा बुधवार, १३ एप्रिल सन् २००५ का दिन एसबीएस नेपालीका कार्यक्रम प्रस्तोता रेजिस अर्यालले विश्व साइकल यात्रामा हिँडेका फुर्तेम्बा शेर्पासँग गरेको यो रमाइलो कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Monday, 2 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २ जुन २०२५
02/06/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Monday, 2 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २ जुन २०२५
01/06/2025 Duración: 02minAustralian weather update for Monday, 2 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
अस्ट्रेलिया बुझ्नुहोस्: को हुन् स्टोलन जेनरेसन्स्?
01/06/2025 Duración: 10minअस्ट्रेलियामा युरोपेली मूलका मानिसहरूको बसोबास सुरु भएसँगै आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका बालबालिकाहरूलाई नियोजित रूपमा उनीहरूका आफन्त र परिवारबाट जबरजस्ती अलग गराइयो, जसका कारण उनीहरूले भोगेको आघात र दुर्व्यवहारले गहिरो घाउ छाडेको छ। भनिन्छ, यो पीडाको प्रतिध्वनि आज पनि पछिल्लो पुस्ता माझ कायमै छ। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी, उनै ‘स्टोलन जेनरेसन्स्’का पीडित तथा उनीहरूका सन्तानहरूका बारे चर्चा गर्नेछौँ।
-
Indra Ban: ‘An Accidental Migrant’ - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग १): ‘एक्सिडेन्टल माइग्रेन्ट’
31/05/2025 Duración: 08minIndra Ban made her way to Australia in 1975 and has since become the first Nepali recipient of the Medal of the Order of Australia (OAM). For the past 50 years, she has been a guide and support for the Nepali community here. In this special 10-part series, we will delve into her incredible journey and the experiences she has had in Australia. In this first episode, Indra Ban tells SBS Nepali about her unexpected path to Australia, a journey she describes as accidental. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। आधा शताब्दीभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। यो पहिलो भागमा चाहिँ इन्द्रा बन अस्ट्रेलिया कसरी आइपुगिन् भन्नेबारे इन्द्रा बनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Sunday, 1 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १ जुन २०२५
31/05/2025 Duración: 02minAustralian weather update for Sunday, 1 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
हाम्रो आर्काइभबाटः किर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पासँगको कुराकानी
31/05/2025 Duración: 14minगत मे २७ मा नेपाली आरोही कामीरिता शेर्पाले ३१ औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान आफ्नो नाममा राखेका छन्। सन् १९९४ मा पहिलो पटक सगरमाथा चढ्न सुरु गरेका सोलुखुम्बुको थामेका ५५ वर्षीय शेर्पा गत वर्ष ३० औँ पटक सगरमाथा आरोहण बनाएको आफ्नै कीर्तिमान तोडेका हुन्। आउँदो, जुन ९ तारिखमा एसबीएसले स्वर्ण जयन्ती मनाउँदै गर्दा, पहिलो पटक सन् २०१८ को मेमा प्रसारण भएको यो कुराकानी एसबीएस नेपालीका लागि स्मृति ढुङ्गानाले शेर्पासँग गर्नुभएको थियो।
-
Back together again: a new Coalition deal after eight days apart - लिबरल र नेश्नलको पुनर्मिलन: गठबन्धनले गर्यो छायाँ मन्त्रीहरूको नाम सार्वजनिक
30/05/2025 Duración: 05minEight days after the Coalition split up, the Liberal and National parties have announced they have reunited. The decision signals a deal reached between the two parties on key policies, paving the way for the unveiling of a shadow cabinet. - आठ दिन अगिको घोषणालाई फिर्ता लिँदै लिबरलकी नेतृ सुजन ली र नेश्नलका नेता डेभिड लिटलप्राउडले आफूहरू बिचको राजनीतिक सहकार्यलाई यथावत् राख्ने बताएका छन्। मूल नीतिहरूमा दुई दलबिचमा सम्झौता भएसँगै, छायाँ सरकार पनि गठन भएको छ। एक रिपोर्ट।
-
अस्ट्रेलियामा कुन च्याउ सुरक्षित?
30/05/2025 Duración: 13minसन् २०२३ मा भिक्टोरियाको गिप्सल्यान्डमा कथित रूपमा विषालु ‘डेथ क्याप’ च्याउ खाए पछि तीन जनाको मृत्यु भएको घटनाबारे सुनुवाइ जारी रहेसँगै हामीले विषालु च्याउ कसरी चिन्ने र च्याउलाई सुरक्षित रूपमा कसरी खाने भन्ने विषयमा नप्लिज एसोसिएसन अफ एग्रिकल्चर, फरेस्ट्री एन्ड इन्भाइरमेन्टका अध्यक्ष एकिन्द्र तिमिल्सिनासँग गरेको कुराकानी सुन्नुहोस्। तिमिल्सिना एक खाद्य अनुसन्धानकर्ता तथा वैज्ञानिक हुनुका साथसाथै नप्लिज एसोसिएसन अफ भिक्टोरियाका वर्तमान अध्यक्ष पनि हुन्।
-
SBS Nepali Australian weather update: Saturday, 31 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ३१ मे २०२५
30/05/2025 Duración: 02minAustralian weather update for Saturday, 31 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian weather update: Saturday, 31 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ३१ मे २०२५
30/05/2025 Duración: 02minAustralian weather update for Saturday, 31 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
सामुदायिक गतिविधि अपडेट: अस्ट्रेलियाभर कहाँ के-के कार्यक्रम हुँदैछन्?
30/05/2025 Duración: 04minअस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
SBS Nepali Australian News Headlines: Friday, 30 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३० मे २०२५
30/05/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘माउन्ट एभरेस्टको संरक्षण सबैको जिम्मेवारी’: अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२५
29/05/2025 Duración: 11minहरेक वर्ष २९ मेमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ। यही अवसरमा नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का)ले बुधवार, २८ मेमा मेलबर्नस्थित भिक्टोरियाको संसद् भवनमा एक औपचारिक कार्यक्रममा आयोजना गरेको थियो। सगरमाथा माथि जलवायु परिवर्तनको प्रभाव कार्यक्रमको मुख्य विषय थियो। एक रिपोर्ट।
-
SBS Nepali Australian weather update: Friday, 30 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ३० मे २०२५
29/05/2025 Duración: 02minAustralian weather update for Friday, 30 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
29/05/2025 Duración: 06minStay informed about the significant world events from the past week in Nepali language. - गाजामा अमेरिकी समर्थित साहायता मोडेललाई अत्याचार माथिको ध्यान भङ्ग गर्ने प्रयास भएको संयुक्त राष्ट्रसंघिय एजेन्सीका प्रमुखको भनाई, राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा विश्वभरका अमेरिकी दूतावासलाई विद्यार्थी भिसाको लागि 'अपोइन्टमेन्ट' स्थगन गर्न आदेश लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २९ मे २०२५
29/05/2025 Duración: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
From our archive: What did the Nepalis in Canberra share with SBS nearly two decades ago? - हाम्रो आर्काइभबाट: दुई दशक पहिले क्यानबराका नेपालीले एसबीएससँग के भनेका थिए?
28/05/2025 Duración: 13minAs SBS marks its 50th anniversary this year, we look back at the early years of SBS Nepali, which began in 2003 in Sydney. In this podcast episode, we present a highlight from the first Nepali program, which was first broadcast on Saturday, October 21, 2006, on Canberra’s 104.5 FM. - एसबीएसले आगामी ९ जुनमा आफ्नो स्थापनाको ५० वर्ष पुरा गर्दै स्वर्ण जयन्ती मनाउँदै छ। यसै सेरफेरोमा हाम्रो सङ्ग्रहबाट केही रोचक र केही घोचक सामाग्रीहरू पुन: प्रसारण गर्न सुरू गरेका छौं। पोडकास्टको यो अङ्कमा हामीले शनिवार, २१ अक्टोबर, २००६ मा पहिलो पटक क्यानबरामा १०४.५ एफएमबाट प्रसारण भएको हाम्रो कार्यक्रमको सम्पादित अशं प्रस्तुत गरेका छौं।
-
महाभूकम्पलाई सम्झँदै नेपालमा बारपाक फोटो प्रदर्शनी
28/05/2025 Duración: 08minनेपालमा बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको १० वर्षको अवसर पारेर फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेनाले आफ्ना फोटोहरूको प्रदर्शनी आयोजना गरेका थिए। बारपाकबाटै सुरु गरिएको “बारपाक फोटो प्रदर्शनी” तिमिल्सेनाले त्यस पछि काठमान्डूमा पनि प्रदर्शनी गरेका हुन्। भूकम्प लगत्तै बारपाक पुगेका उनले आफ्नो उक्त प्रदर्शनीमा भुईँचालो गए लगत्तै र त्यसको एक दशकपछिको अवस्था देखाउने आफूले कोसिस गरेको नेपाल संवाददाता प्रयास दुलाललाई बताएका छन्।
-
SBS Nepali Australian weather update: Thursday, 29 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २९ मे २०२५
28/05/2025 Duración: 01minAustralian weather update for Thursday, 29 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?